बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा
baahrakhari.com · Thu Aug 27 11:07:42 GMT 2026

काठमाडौं । बेलायतले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीबाट प्रभावित को राहत र उद्धारका लागि सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री एन्डी बर्नहमले राहत र उद्धारका लागि करिब ८५ करोड नेपाली रुपैयाँ (५० लाख पाउन्ड) सहयोगको घोषणा गरेका छन् ।
यूकेको साउथ वेल्स भ्रमणका क्रममा प्रधानमन्त्री बर्नामले नेपालमा घटेको घटना अत्यन्तै हृदयविदारक रहेको बताउँदै बेलायत सरकारले तत्काल कदम चालिरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)