भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या १४३० पुग्यो
nepalnews.com · Sun Jun 28 01:59:16 GMT 2026

काठमाडौँ। भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या बढेर १४३० पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजका अनुसार ३ हजार २३८ जना घाइते भएका छन् भने ३ हजार १४२ परिवार घरविहीन बनेका छन्।
अधिकारीहरूका अनुसार मुख्य दुई भूकम्पपछि हालसम्म ४३० भन्दा बढी पराकम्प गएको छ। लगातारका पराकम्पका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ भने प्रभावित क्षेत्रमा त्रास अझै कायम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)