ताप्लेजुङ गोल्डकप: चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा
nagariknews.nagariknetwork.com · Sat Aug 29 15:17:54 GMT 2026
राष्ट्रिय तथा ए डिभिजन खेलसमेत खेलेका खेलाडीले भरिएको चित्लाङ फुटबल क्लब काठमाडौंलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब पाँचथर चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
फिदिम स्पोर्टिङ क्लब चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ। निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)