त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको नयाँ चरण सुरु : गृहमन्त्री गुरुङ
gorkhapatraonline.com · Sat Aug 29 15:29:01 GMT 2026

गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि महत्वपूर्ण काम अघि बढेको बताउनुभएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा निरन्तर खटिनुभएका गृहमन्त्री गुरुङले सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न उद्धार टोली सफल भएको र त्यहाँबाट सानो प्वाल बनाएर सुरुङभित्र हावा पठाउन सुरु गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)