नयाँ संघीय निजामती सेवा ऐनको चर्चाबीच कर्मचारीको राजीनामा बढ्दो
barnanmedia.com · Sun Jun 28 01:49:06 GMT 2026

काठमाडौं। सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था सहितको नयाँ संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको चर्चाबीच निजामती प्रशासनमा कर्मचारीको राजीनामा दिने क्रम बढेको छ।
राष्ट्रिय किताबखानाको तथ्यांकअनुसार असार १ गतेदेखि ७ गतेसम्म मात्रै ५० जना कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा सहसचिव तहका कर्मचारीसमेत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)