कुवेतमा आक्रमण गर्दै इरानले भन्यो: ‘अपरेसन लाइटनिङ’को सत्रौँ चरण सुरु गर्यौँ
barnanmedia.com · Sun Jul 19 21:15:00 GMT 2026

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूविरुद्ध फेरि हवाई हमलाको नयाँ अभियान थालिएको घोषणा गरेको छ।
बीबीसी फारसीका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहरी क्षेत्रमा अमेरिकाले गरेको आक्रमणको जवाफमा अपरेसन लाइटनिङको १७औँ चरण सुरु गरिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)