बङ्गलादेश र विश्व बैंकबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
aarthiknews.com
एजेन्सी । बंगलादेश सरकार र विश्व बैंकबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर (अन्तर्राष्ट्रिय रिजर्भ एसेट अर्थात् तीन करोड अमेरिकी डलर( बराबरको एक सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बंगलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव मोहम्मद शाहरियार कादर सिद्दिकी र विश्व बैंकका कार्यवाहक देशीय निर्देशक गेल मार्टिनले हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)