युक्रेनको राजधानीमा रुसले हान्यो ब्यालिस्टिक मिसाइल
barnanmedia.com · Sun Jul 19 21:25:00 GMT 2026

रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेर ठुलो आक्रमण गरेको छ। कम्तीमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार शनिबार रातभरि किभ र वरपरका धेरै क्षेत्रमा हमला गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)