विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन
nepalpress.com · Sun Jul 19 22:02:17 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रोपटक च्याम्पियन बनेको हो।
स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे। उनले खेलको अतिरिक्त समयमा १०६ औं मिनेटमा गोल गर्दै स्पेनलाई उपाधि दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)