टिमुरेमा सशस्त्रको गोताखोर टोली परिचालन
makalukhabar.com · Sat Aug 29 15:31:01 GMT 2026

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाको टिमुरे र मैलुङ क्षेत्रका जलविद्युत् गृहमा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोरसहितको विशेष टोली परिचालन गरेको छ ।
बाढी आएको चार दिनपछि सशस्त्र प्रहरीले विशेष तालिमप्राप्त जनशक्ति परिचालन गरी खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)