रास्वपा सुनसरी अधिवेशनमा पनि हातपात, तनावबीच मतदान जारी
nagariknews.nagariknetwork.com · Sat Jun 06 16:12:41 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुनसरी जिल्ला अधिवेशनमा विवाद र तनावका बीच मतदान प्रक्रिया अगाडि बढेको छ।
लौकहीस्थित सिटी हलमा जारी अधिवेशनका क्रममा शनिबार साँझ पार्टीको युवा दस्ता र केही मतदाताबीच सामान्य हातपात परेपछि केही बेर तनाव सिर्जना भएको थियो । यद्यपि, पार्टी नेतृत्वको हस्तक्षेप र समन्वयपछि सभापति र उपसभापति पदका लागि मतदान कार्य भने जारी राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)