प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी संकलन
himalpress.com · Sat Aug 29 15:37:08 GMT 2026

काठमाडौँ-
बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी रकम संकलन भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्नेक्रम बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)