अविरल वर्षापछि माइतीघर डुबानमा, सवारी र पैदलयात्रीलाई सास्ती
barnanmedia.com · Sun Jul 19 22:56:54 GMT 2026

आइतबार दिउँसो परेको अविरल वर्षापछि काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
विशेषगरी माइतीघर मण्डला क्षेत्रको सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)