सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको को राहत, तीन गाडीमा खाद्यान्न ढुवानी
khabarhub.com · Sat Aug 29 15:44:31 GMT 2026

काठमाडौं – बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको उत्तरगया र धुन्चे क्षेत्रमा बागमती प्रदेश सरकारले वैकल्पिक सडक सञ्चालन गरी स्थलमार्गबाटै राहत सामग्री पुर्याएको छ।
संघीय सरकारको उद्धार तथा राहत गतिविधि प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेका बेला बागमती प्रदेश सरकारले सडक मर्मतसँगै राहत ढुवानीलाई अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)