विश्वकपमा एम्बाप्पेलाई कीर्तिमानी अवार्ड
setopati.com · Sun Jul 19 23:41:00 GMT 2026
फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे विश्वकपको इतिहासमा दुई पटक 'गोल्डेन बुट' (सर्वाधिक गोलकर्ताको पुरस्कार) जित्ने पहिलो खेलाडी बनेका छन्। सन् २०२६ को विश्वकपमा उनले ८ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेसीलाई पछि पारेर यो सफलता प्राप्त गरेका हुन्।
सन् २०२२ को कतार विश्वकपमा ८ गोल गर्दै गोल्डेन बुट जितेका एम्बाप्पेले लगातार दोस्रो पटक यो उपाधि जितेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)