मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
ratopati.com · Sun Jul 19 23:50:24 GMT 2026
न्युयोर्क । स्पेनको पूर्ण दबदबा रहेको विश्वकप फाइनल खेलमा लियोनल मेस्सीका लागि परीकथाजस्तै सुखद अन्त्य हुन सकेन।
खेलभर स्पेनका खेलाडीले मेस्सीलाई कुनै प्रभाव छाड्न दिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)