हराउँदै सामान ढुवानीका भर पर्दा साधन खच्चड
deshsanchar.com · Sun Jul 19 16:15:43 GMT 2026

हुम्ला – तीन वर्षअघिसम्म हिमाली जिल्ला हुम्लामा सामान ढुवानीका भर पर्दा साधनका रुपमा रहेका खच्चड हराउँदै गएका छन्। सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग जोडिनु र ग्रामीण वस्ती पनि सडकको पहुँचमा जोडिदै गएप्छि खच्चडहरु हराउदै गएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)