स्याउ फुल्ने बेला परेको असिनापानीले फूल झारेपछि…
deshsanchar.com · Sun Jul 19 17:14:12 GMT 2026

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकामा स्याउ फूल्ने समयमा परेको असिनापानीले स्याउका फूलमा ठूलो क्षति पुर्याएपछि अधिकांश बगैँचाका रूख अहिले फलविहीन देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)