अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
rajdhanidaily.com · Mon Jul 20 00:11:33 GMT 2026
काठमाडौं । फेरान टोरेसको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि उचालेको छ।
सोमबार बिहान भएको फाइनल खेलमा स्पेन अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि विश्व च्याम्पियन बनेको हो। यो जितसँगै स्पेनले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा भएको विश्वकपको २३ औँ संस्करणको उपाधि उचालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)