आईएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड रुपैयाँ सहयोग
himalpress.com · Sat Aug 29 15:46:06 GMT 2026

काठमाडौँ – आईएमई ग्रुपले भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ।
आईएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आईएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड, आईएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आईएमई फाउन्डेसनलगायत अन्य कम्पनीमार्फत सो सहयोग उपलब्ध गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)