प्रधानमन्त्रीकाे सन्देश : सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ
saralpatrika.com · Sat Aug 29 15:48:14 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने पनि बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)