काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
kendrabindu.com · Sat Jan 25 14:02:37 GMT 2025
काठमाडौं । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी आजदेखि सुरु भएको छ ।
‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने प्रदर्शनीका परिकल्पनाकार डा अर्शिया लोखन्डवालाले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)