क्यानडा जानुअघि कस्तो तयारी गर्ने? गएपछि के गर्ने?
setopati.com · Mon Jul 20 00:44:43 GMT 2026
सन् २०२५ बाट हेर्दा क्यानेडियन सरकारले विद्यार्थीको संख्यामा केही सीमा (क्याप) लगाएको देखिन्छ। त्योभन्दा अघि ठूलो संख्यामा विद्यार्थी गएका थिए।
त्यसपछि विद्यार्थीका लागि आवास (हाउजिङ) को समस्या देखिएकाले सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा सीमा तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)