चार महिनामा तीन हजार ४३५ विपद्का घटना
nagariknews.nagariknetwork.com · Mon Jul 20 00:36:48 GMT 2026

गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन्।
विपदमा परेर ९८८ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन्। सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)