घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
nepalviews.com · Mon Jul 20 00:49:06 GMT 2026

काठमाडौं । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको छ ।
देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)