मेस्सीलाई पछि पार्दै एम्बाप्पेले जिते लगातार दोस्रोपटक 'गोल्डेन बुट'
barnanmedia.com · Mon Jul 20 00:52:10 GMT 2026
फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकप फुटबलमा लगातार दोस्रोपटक 'गोल्डेन बुट' जितेका छन्।
विश्वकपको इतिहासमै उनी लगातार दुईपटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)