विपद् सामना गर्न के गर्दै छ सुदूरपश्चिम?
nepalnews.com · Mon Jul 20 01:15:34 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले मनसुनजन्य विपद्को जोखिम सामना गर्न ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना पाँचौँ संशोधन, २०८३’ अनुमोदन गरेको छ।
२७ असारमा प्रदेश विपद् व्यवस्थापन परिषद्का अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले कार्ययोजनाका साथै बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना, २०८२ अनुमोदन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)