कर वृद्धिको त्रासले घरजग्गा कारोबारमा उछाल, असारमा मात्रै ११ अर्ब ९४ करोड राजस्व संकलन
ajakoartha.com · Mon Jul 20 01:10:00 GMT 2026

काठमाडौं– आर्थिक वर्षको अन्तिमतिर घरजग्गा कारोबारमा उछाल आएको छ । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व संकलन भएको छ ।
देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व संकलनसमेत गत असार महिनामा नै भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)