केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
nepalnews.com · Mon Jul 20 01:16:37 GMT 2026

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ। कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)