साउनको पहिलो सोमबार : पशुपतिमा भक्तजनको घुइँचो (तस्वीरहरू)
shilapatra.com · Mon Jul 20 01:12:00 GMT 2026

साउन महिनाको पहिलो सोमबारका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।
हिन्दु धर्मअनुसार साउन महिना भगवान् शिवलाई समर्पित मानिन्छ । विशेषगरी सोमबार शिवको प्रिय बार भएकाले यस दिन व्रत बस्ने, शुद्ध जल, दूध तथा बेलपत्र चढाउने परम्परा रहिआएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)