सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले
ratopati.com · Sat Aug 29 15:50:08 GMT 2026

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताएका छन् ।
नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले आज आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा उनले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मुल मुद्दा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)