रसुवा बाढी: ६७५ जनाको शव फेला, २ हजार ४८५ जना सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Sat Aug 29 15:53:15 GMT 2026

रसुवाको आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अपडेट अनुसार बाढीमा परी हालसम्म ६७५ जनाको शव फेला परेको छ।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३, तनहुँमा ३५ र चितवनमा २४६ जनाको शव फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)