बाढीपीडितको पुनर्वासका लागि वसन्त चौधरी फाउण्डेसनको ३ करोड सहयोग
nepalviews.com · Sat Aug 29 15:49:48 GMT 2026

काठमाडौं । भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि वसन्त चौधरी फाउण्डेसनसहित बीएलसी (BLC) अन्तर्गतका कम्पनीहरूले संयुक्त रूपमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन्।
बीएलसी परिवारले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारको पुनर्वासका लागि उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)