बाढी पीडितका लागि बीएलसी होल्डिङ्स र बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा
clickmandu.com · Sat Aug 29 15:51:44 GMT 2026

काठमाडौं । रसुवा बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि बीएलसी ग्लोबल होल्डिङ्स र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा ३ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उक्त सहयोग वास्तविक पीडित परिवारको पुनर्वासका लागि प्रभावकारी रूपमा खर्च गरिने जानकारी घोषणा उनीहरुले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)