चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ
lokaantar.com

चीनका विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी शिशिर खनालसँग शनिबार टेलिफोनमार्फत यही भदौ १० गते गएको हिमस्खलन र यसले निम्त्याएको विपत्तिबारे कुराकानी गरेको चीनको विदेश मन्त्रालयले शनिबार जानकारी गराएको छ ।
हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी र डुबानका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)