गृहमन्त्री गुरुङले भने– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं
canadanepal.com · Sat Aug 29 15:51:07 GMT 2026

काठमाडौं - गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएको बताएका छन् ।
मन्त्री गुरुङले सुरुङको माथिल्लो भागमा सानो प्वाल बनाउन सफल भएको र त्यसमार्फत हावा पठाउन सुरु गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)