वर्षा र बाढीले यी राजमार्ग छन् अवरुद्ध
baahrakhari.com · Mon Jul 20 01:28:09 GMT 2026

काठमाडौं । देशका विभिन्न राजमार्ग बाढी, पहिरो र सम्भावित जोखिमका कारण अवरुद्ध भएका छन् । बाढी र पहिरोले केही राजमार्ग अवरुद्ध हुँदा केही राजमार्गमा भने सम्भावित उच्च जोखिमका कारण सवारी चलाउन रोक लगाइएको छ ।
मकवानपुर कान्ति लोकपथ, इलाममा मेची राजमार्ग, अर्घाखाँचीमा सालझन्डी–ढोरपाटन सडकखण्ड, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)