हिउँदमा लोडशेडिङको जोखिम तर बर्खामा खेर जान्छ नेपालको बिजुली
bbc.com · Mon Jul 20 05:01:45 GMT 2026

आफूहरूले सीधै बिजुली निर्यात गर्न नपाउँदा बर्खायाममा नेपाललाई बढी भएको ठूलो परिमाणमा बिजुली खेर गइरहेको निजी ऊर्जा उत्पादकहरूको संस्था 'इप्पान'का प्रमुखले बताएका छन्।
नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य ऊर्जा उत्पादकबाट समेत गरी बर्खामा ४,३०० मेगावाटसम्म बिजुली उत्पादन गर्ने क्षमता नेपालसँग छ। तर देशमा २,५०० मेगावाटसम्म मात्रै माग रहेको र भारत तथा बाङ्ग्लादेशमा समेत गरी थप १,२०० मेगावाट निर्यात भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)