रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
ratopati.com · Mon Jul 20 01:40:36 GMT 2026

किभ । रुसले युक्रेनमा ब्यालिस्टिक मिसाइल तथा ड्रोनहरूको शृङ्खलाबद्ध प्रहार गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
उत्तर-पूर्वी सहर खार्किभमा चार जना, राजधानी किभमा एक वृद्ध महिला, दक्षिणको जापोरिज्जियामा दुई जना र उत्तर-पूर्वी सुमीमा एक जनाको ज्यान गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)