बाढी–पहिरोले देशभर सडक सञ्जाल अस्तव्यस्त, यी ६ राजमार्ग पूर्णरुपमा अवरुद्ध
ajakoartha.com · Mon Jul 20 01:37:00 GMT 2026

काठमाडौं- निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीले साउन ४ गते बिहान ६ः१० बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी र बागमती प्रदेशका विभिन्न राजमार्गमा बाढी तथा पहिरोका कारण यातायात प्रभावित भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)