पशुपतिमा बिहान ३ बजेदेखि दर्शनार्थीको घुइँचो (तस्बिरहरू)
setopati.com · Mon Jul 20 01:42:46 GMT 2026

यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।
बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)