रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
ratopati.com · Mon Jul 20 01:46:23 GMT 2026

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, अनुसन्धान तथा कानुन कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
एक वर्षको अवधिमा प्रहरीले झण्डै छ करोड रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गर्नुका साथै चार सय ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)