एमबाप्पेले लगातार दोस्रो पटक जिते गोल्डेन बुट, स्पेनका रोड्रि बने विश्वकपका उत्कृष्ट खेलाडी
nepalnews.com · Mon Jul 20 01:59:48 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ मा फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट अवार्ड जितेका छन्। फाइनल खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोलविहीन रहेपछि एमबाप्पे सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहँदै व्यक्तिगत उपाधि सुरक्षित गर्न सफल भएका हुन्।
अतिरिक्त समयमा पुगेको रोमाञ्चक फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप उपाधि जितेको छ। उपाधिसँगै स्पेनले प्रतियोगिताका व्यक्तिगत अवार्डहरूमा पनि प्रभाव जमाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)