चीनद्वारा गोप्य परमाणु मिसाइल परीक्षण, कसलाई खतरा ?
baahrakhari.com · Mon Jul 20 02:03:24 GMT 2026

काठमाडौं । अमेरिका इरानसँगको बढ्दो सैन्य तनावमा केन्द्रित रहेका बेला चीनले समुद्रमुनिबाट परमाणु वारहेड बोक्नसक्ने ब्यालिस्टिक मिसाइलको गोप्य परीक्षण गरेको दाबी गरिएको छ । एक नयाँ प्रतिवेदनले अमेरिकाको ध्यान पश्चिम एसियाको युद्धमा केन्द्रित भएका कारण चीनको यो गतिविधिले अपेक्षित अन्तर्राष्ट्रिय ध्यान नपाएको उल्लेख गरेको छ ।
खाडी युद्धले चीनलाई अवसर दियो ?
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)