झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता
rajdhanidaily.com · Mon Jul 20 02:09:48 GMT 2026
झापा । डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी ३७३ वटा मुद्दा दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)