चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
khabarhub.com · Mon Jul 20 02:04:17 GMT 2026

चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्याएकाे क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)