पराजयपछि धेरै बेर भावुक भए मेसी, के भने फाइनल खेलबारे?
setopati.com · Mon Jul 20 02:09:58 GMT 2026
फिफा विश्वकप फाइनलमा पराजित भएपछि अर्जेन्टिनी स्टार लियोनल मेसी धेरै बेर भावुक भए।
खेलपछि अर्जेन्टिनाका दर्शकतर्फ उभिएर निकै बेर रोए। पछि मैदानबाट बाहिरिँदा पनि उनको आँखामा आँसु देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)