उपाधि गुमे पनि एमबाप्पेलाई गोल्डेन बुट, स्पेनका रोड्रि बने सर्वोत्कृष्ट खेलाडी
barnanmedia.com · Mon Jul 20 01:59:10 GMT 2026
स्पेनका कप्तान रोड्रिले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् ।
स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)