प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
arthadabali.com · Sun Jun 28 02:30:50 GMT 2026

काठमाडौं / प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)