फिफा विश्वकप : जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता
nagariknews.nagariknetwork.com · Sun Jun 28 02:24:14 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ।
डलास रंगशालामा जारी खेलको १९औं मिनेटमा जियोभानी लो सेल्सोले पहिलो गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)